|
Nepal
Magar Association (NMA) is an autonomous and politically
non-participation national level common organization of all Magar.
NMA was formed with the goal of documenting and
preserving the cultural knowledge of the magar society. NMA was
formally established in 2039 B.S
नेपाल मगर संघ, केन्द्रीय समितिको प्रथम महाधिवेशन देखिको
मिति, स्थान र अध्यक्षहरूको नामावलीः-
१.
प्रथम महाधिवेशन - १५ र १६ फाल्गुन २०३९ - -
तनहुँ,
अध्यक्ष स्व. श्री हेमबहादुर पनु मगर )
२. दोस्रो महाधिवेशन -
१६ र १७ फाल्गुन २०४२ - -
मकवानपुर-हेटौँडा, अध्यक्ष
स्व.श्री कविराज पुन मगर)
३. तेस्रो महाधिवेशन -
२६ र २७ चैत्र २०४५ - -
बाँके-नेपालगञ्ज, अध्यक्ष
श्री मानध्वज राना मगर)
४.चौंथो महाधिवेशन - १०
र ११ माघ २०४८ - -
काठमाडौँ, अध्यक्ष श्री
गोरेबहादुर खपाङ्गी मगर)
५.पाँचौ महाधिवेशन -
२६, २७, २८ र २९ फाल्गुन २०५१- -
दाङ-घोराही, अ.श्री गोरे
ब. खपाङ्गी मगर)
६.छैठौँ महाधिवेशन -
१५,१६,१७ र १८ फल्गुन २०५४--
नवलपरासी-कावासोती, अ.श्री
गोरे ब.खपाङ्गी मगर)
७.सातौँ महाधिवेशन -
२१, २२, र २३ फाल्गुन २०५७ - -
सुनसरी-धरान, अध्यक्ष श्री
गोरे ब. खपाङ्गी मगर)
|